inDrive. उचित भाडामा ट्याक्सी

४.८
१.२ करोड समीक्षाहरू
१० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

inDrive एक चालक एपको साथै ट्याक्सीको उत्कृष्ट विकल्प हो, जहाँ तपाइँ ट्याक्सी बुकिङ गर्न वा ड्राइभमा सामेल हुन सक्नुहुनेछ किनकि यो एक ड्राइभर एप पनि हो।

अझ तपाईंले यो सजिलो ट्याक्सी एप प्रयोग गरेर अन्य शहरहरूमा यात्रा गर्न, प्याकेजहरू पठाउन/प्राप्त गर्न, व्यक्तिगत वा व्यावसायिक ढुवानी बुक गर्न, र स्थानीय काम व्यवसायिहरुलाई हायर गर्न पनि सक्नुहुनेछ। तपाईं कुरियर वा टास्करको रूपमा पनि हामीसँग जोडिन सक्नुहुनेछ। हाम्रा सेवाहरूको एउटै तात्पर्य छ: उचित मूल्य तपाईंले सहमत गर्ने कुरा हो, आशा गर्ने होइन। मानिसहरू जहिले पनि सम्झौतामा आउन सक्छन् भनेर inDrive ले प्रमाणित गर्दछ।

inDrive सिलिकन भ्यालीको नयाँ सफलताको कथा हो। पहिले inDriver नामबाट प्रचलित, inDrive ४५ देशका ६४५ भन्दा बढी शहरहरूमा उपलब्ध नि:शुल्क सवारी साझेदारी एप हो। ग्राहक होस् या ड्राइभर, कुरियर वा अन्य सेवा प्रदायक, हामी मानिसलाई नै निर्णयकर्ता बनाउदै अझ छिटो बढ्दैछौं।

यसमा ग्राहकले सजिलै सवारी वा अन्य सेवा पाउन र आफ्नो चालक वा सेवा प्रदायकसँग उचित भाडामा सहमत हुन सक्नुहुनेछ।

यदी तपाईं हामीसँग ड्राइभ गर्नुहुन्छ भने कुनै सामान्य ड्राइभ एप चलाउने ट्याक्सी ड्राइभर भन्दा बढी कमाउनुहुनेछ किनकि तपाईंले आफ्नो तालिकामा लचिलो रूपमा ड्राइभ गर्न र सवारी छनौट गर्न सक्नुहुनेछ। त्यही कुरा हाम्रा कुरियर र सेवा प्रदायकमा पनि लागु हुन्छ।

inDrive केवल एक सवारी वा ड्राइभ एप मात्र होइन, यसले त्यही मोडलमा आधारित धेरै सेवाहरू प्रदान गर्दछ:

शहरी राइड: सस्तो दैनिक सवारीहरू बिना कुनै निर्धारित वा सर्ज मूल्य।

इन्टरसिटी सेवा: शहर-शहरको यात्रा गर्ने सुरक्षित र सुविधाजनक तरिका।

कुरियर सेवा: यो ढोकादेखी ढोकासम्मको अन-डिमांड डेलिभरी सेवा २० किलो सम्मका प्याकेजहरू पठाउने र प्राप्त गर्ने द्रुत र सुरक्षित तरिका हो।

किन inDrive छान्ने?

द्रुत र सरल यात्रा
सुपथ मूल्यका सवारी अनुरोध गर्न यो एपले सरल बनाउदछ—यो ट्याक्सी एपमा केवल तपाईंको स्थान र गन्तव्य प्रविष्ट गर्नुहोस्, भाडादर प्रस्ताव गर्नुहोस्, र ड्राइभर छनोट गर्नुहोस्।

भाडा प्रस्ताव गर्नुहोस्
inDrive तपाईंको क्याब बुकिङ एपको विकल्प हो। यसले तपाईंलाई अनुकूल, सर्ज-फ्री राइड सेयर अनुभव प्रदान गर्दछ। यहाँ राइडको मूल्य तपाईंले निर्धारण गर्नुहुनेछ न कि एल्गोरिदमले। भाडा निर्धारण गर्नुहोस् र चालक छान्नुहोस्। हामी ट्याक्सी बुकिङ एपले जस्तै समय र माइलेज अनुसार मूल्य निर्धारण गर्दैनौं।

आफ्नो ट्याक्सी चालक छान्नुहोस्
inDriveले तपाईंलाई सवारी अनुरोध स्वीकार गरेका चालकहरूको सूचीबाट उचित लागेको चालक छनोट गर्न दिन्छ जुन सुबिधा तपाईंलाई कुनै प्रचलित ट्याक्सी बुकिङ एपले दिदैन। हाम्रो सवारी एपबाट तपाईंले मूल्य, ट्याक्सिको मोडल, आगमन समय, मूल्याङ्कन, र पूरा यात्रा संख्याको आधारमा चालक छनोट गर्न सक्नुहुनेछ। यही छनौटको स्वतन्त्रताले हामीलाई अरु क्याब एपहरुको अद्वितीय विकल्प बनाउँदछ।

सुरक्षित रहनुहोस्
तपाईंले राइड स्वीकार गर्नु अघि चालकको नाम, ट्याक्सिको मोडल, लाईसेन्स प्लेट नम्बर, र पूरा यात्रा संख्या हेर्न सक्नुहुनेछ——जुन साधारण ट्याक्सी एपमा विरलै पाइन्छ। यात्राको क्रममा तपाईंले "राइड शेयर गर्नुहोस्" बटन प्रयोग गरेर परिवार वा साथीहरूसँग आफ्नो यात्राको जानकारी साझा गर्न सक्नुहुनेछ। हामी राइडर र चालक दुबैले १००% सुरक्षित अनुभवको आनन्द लिन सक्ने सुनिश्चित गर्न ट्याक्सी बुकिङ एपमा निरन्तर सुरक्षा सुविधाहरू थपिरहेका छौं।

अतिरिक्त विकल्पहरू थप्नुहोस्
यस वैकल्पिक चालक एपबाट तपाईंले आफ्नो विशेष आवश्यकता वा अन्य कुनै विवरणबारे कमेन्ट गर्न सक्नुहुनेछ, जस्तै "मेरो कुकुर सङ्गै छ," "मसँग सामान छ," आदि। यो विवरण चालकहरुले तपाईंको अनुरोध स्वीकार गर्नु अघि उनीहरूको ड्राइभिङ एपमा हेर्न सक्नेछन्।

ड्राइभर बन्नुहोस् र अतिरिक्त पैसा कमाउनुहोस्
यदि तपाईंसँग कार छ भने हाम्रो ड्राइभिङ एपले अतिरिक्त पैसा कमाउने ठुलो अवसर प्रदान गर्दछ। inDrive मा तपाईंले सवारी अनुरोध स्वीकार गर्नु अघि राइडरको गन्तव्य र भाडा हेर्न सक्नुहुनेछ। यदि राइडरको मूल्य पर्याप्त छैन भने एपले तपाईंलाई भाडा प्रस्ताव गर्न वा कुनै जरिवाना बिना मन नपर्ने सवारीहरू छाड्न अनुमति दिन्छ, जुन सुबिधा ट्याक्सी चालकलाई अरु एपले दिदैन। यस सवारी साझेदारी एपको सबैभन्दा राम्रो पक्ष यसको न्यून सेवा शुल्क हो——तपाईंले यो उत्कृष्ट ट्याक्सी एपको विकल्पको साथ ड्राइभिङ गरेर बढी पैसा कमाउन सक्नुहुनेछ!

Enjoy being in charge. Request a ride with one tap, set your taxi fare in the app and get a ride with inDrive. A new car booking app as it should be!
मा अपडेट गरिएको
२०२५ अगस्ट २०

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 8 प्रकारका डेटा
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 8 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.८
१.१९ करोड समीक्षाहरू
Bhusune Tamang
२०२५ अगस्ट १०
The standards set by the government are not being implemented. There is no government-set fare, they have set arbitrary fees. This is not good.The Nepal government has set a fare of Rs. 50 per kilometer, but Indrive charges Rs.The fare for 8 kilometers is only 350.They do not even pay 50% more than the fare set by the Nepal government at night. There is no phone contact.
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
® SUOL INNOVATIONS LTD
२०२५ अगस्ट १०
Hello! Thank you for sharing your concerns about the fare structure and the lack of contact options. Your feedback is appreciated, as it helps us understand user experiences better. Please share more details with our support team at support@indrive.com. We hope to create a more satisfying experience for everyone.
Sushil Tamang
२०२५ जुलाई २६
good ride 👏
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Bishnu Chaulagain
२०२५ मे २९
this indrive app is a scam
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
® SUOL INNOVATIONS LTD
२०२५ मे ३०
Hello! We appreciate your feedback and truly regret that your experience has led you to feel this way. Your concerns are important to us, and we are committed to improving. If you have specific issues to share, please reach out through the app so we can better understand and address them.

नयाँ के छ

This update brings performance improvements and bug fixes to make your life a little more comfortable. Please, rate our app and share your thoughts in reviews. We’d love to hear from you!