JW लाइब्रेरी यहोवाका साक्षीहरूले तयार पारेको आधिकारिक एप हो। यस एपमा बाइबलका विभिन्न अनुवाद अनि बाइबल अध्ययन गर्न मदत गर्ने पुस्तक-पुस्तिकाहरू छन्।
यस एपमा बाइबल हेर्नका लागि भएका सुविधा • बाइबलका ६ वटा विभिन्न अनुवाद रोजेर हेर्न सकिन्छ। • शास्त्रपदको अङ्कमा छोएर बाइबलका सबै संस्करणहरू तुलना गर्न मिल्छ। • फुटनोटमा वा शब्द वा वाक्यको अन्तमा भएको सानो छड्के अक्षरमा छोएर सम्बन्धित सामग्री हेर्न सकिन्छ।
नेभिगेसन • तपाईंले खोल्नुभएको प्रकाशनको विभिन्न पेजहरूमा जान दायाँ वा बायाँ स्वाइप गर्नुहोस्। • तपाईंले पढिरहनुभएको पद वा अध्यायमा अर्को पटक तुरुन्तै पुग्न त्यहाँ बुकमार्क राख्नुहोस्। • तपाईंले भर्खरै वा यसअगाडि खोल्नुभएको पृष्ठमा जान हिस्ट्री भन्ने भागमा जानुहोस्। • कुनै शब्द वा पदावली खोज्नुपऱ्यो भने खोज्ने भन्ने बक्समा टाइप गर्नुहोस्।
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
एपमा बिताएको समय,एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
डेटा मेटाउन सकिएन
परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
laptopChromebook
tablet_androidट्याब्लेट
४.८
१३.२ लाख समीक्षाहरू
५
४
३
२
१
Google उपयोगकर्ता
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०१७ अक्टोबर ८
मलाई यो धेरै मन पर्यो।
६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Google उपयोगकर्ता
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०१७ अगस्ट २२
I like it very much because it is very easy to use
७ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
नयाँ के छ
- The Meetings tab has been redesigned to show links to material for the Life and Ministry meeting and the Watchtower Study on the same page. Links to other meeting publications are also included for easy access. - Several issues are fixed, including some that were causing the app to crash.