Google पासवर्ड म्यानेजर

४.४
६६६ समीक्षाहरू
१+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

यो एपले तपाईंको फोनमा Google पासवर्ड म्यानेजरको सर्टकट उपलब्ध गराउँछ। तपाईं यसका सहायताले आफ्ना पासवर्ड, पासकी र अन्य कुराहरू थप छिटो र अझ सजिलैसँग भेट्टाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ।

तपाईंको Android फोनमा अन्तर्निर्मित Google पासवर्ड म्यानेजरले तपाईंका पासवर्डहरू सुरक्षित रूपमा सेभ गर्छ र तपाईंलाई अझ छिटो साइन इन गर्न मद्दत गर्छ।

पासवर्डहरू प्रयोग गर्न अझ सहज भएको छ:
पासवर्डहरू सम्झिराख्नु पर्ने झन्झट वा एउटै पासवर्ड विभिन्न ठाउँमा प्रयोग गर्ने जोखिम नलिइकन जुनसुकै डिभाइसबाट साइट र एपहरूमा साइन इन गर्नुहोस्। Google पासवर्ड म्यानेजर Chrome (सबै प्लेटफर्महरूमा) र Android मा अन्तर्निर्मित छ।
मा अपडेट गरिएको
२०२५ अगस्ट २०

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्

मूल्याङ्कन र समीक्षाहरू

४.४
६५४ समीक्षाहरू

नयाँ के छ

प्रारम्भिक रिलिज।