Google Gemini

४.६
१.०२ करोड समीक्षाहरू
५० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
किशोरकिशोरी
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Google को AI एसिस्टेन्ट Gemini का सहायताले आफ्नो सिर्जनशीलता र उत्पादकत्व अझ बढाउनुहोस्।

Gemini ले तपाईंलाई Google का उत्कृष्ट AI मोडेलहरू सीधै आफ्नो फोनमा प्रयोग गर्न दिन्छ। तपाईं यी मोडेलका सहायताले यी कुराहरू गर्न सक्नुहुन्छ:

- विचार फुराउन, गम्भीर विषयलाई सरलीकृत गर्न र महत्त्वपूर्ण कुराको रियाज गर्न Gemini सँग लाइभ कुरा गर्न। आफ्नो Gemini एपमा Gemini Live बटनमा क्लिक मात्र गरे पुग्छ
- Search, YouTube, Google नक्सा, Gmail लगायतका आफूलाई मन पर्ने Google एपसँग कनेक्ट गर्न
- अझै स्मार्ट तरिकाले पढ्न र अन्तरक्रियात्मक भिजुअल र वास्तविक उदाहरणका मद्दतले जुनसुकै विषयको विज्ञता हासिल गर्न
- आफ्नो फाइललाई जुनसुकै बेला जहाँसुकैबाट सुन्न सकिने पोडकास्ट बनाउन
- केही शब्दको प्रम्ट हालेकै भरमा आकर्षक फोटाहरू बनाउन
- अझ राम्ररी र द्रुत रूपमा आफ्नो यात्राको योजना बनाउन
- एकै ठाउँमा सारांश, वर्णन र स्रोतको लिंक प्राप्त गर्न
- नयाँ विचार फुराउन वा अहिलेका विचारलाई अझै राम्रो बनाउन

हालको योजना अपग्रेड गरी Pro योजना लिनुहोस् र Gemini एप प्रयोग गर्दा अझ राम्रो अनुभव प्राप्त गर्नुहोस्। जटिलभन्दा जटिल कार्य तथा परियोजनाहरू पूरा गर्नका निम्ति नयाँ तथा शक्तिशाली सुविधाहरू प्राप्त गर्नुहोस्, यस क्षेत्रकै सबैभन्दा बढी १० लाख टोकन भएको कन्टेक्स्ट विन्डोका सहायताले Gemini लाई १,५०० पेजसम्मको टेक्स्ट वा ३०,००० लाइनसम्मको कोड प्रोसेस गर्न लगाएर मजा लिनुहोस् र:
- 2.5 Pro जस्तो हाम्रो सबैभन्दा शक्तिशाली मोडेलको अझ धेरै एक्सेस पाउनुहोस्
- 2.5 Pro मा आधारित Deep Research का सहायताले जुनसुकै विषयमा विस्तृत रिपोर्ट जेनेरेट गर्नुहोस् र उक्त रिपोर्ट राम्रोसँग बुझ्नुहोस्
- Veo 3 प्रयोग गरी शब्दहरूलाई ८ सेकेन्ड लामो भिडियोमा परिणत गर्नुहोस् र अन्य कुराहरू गर्नुहोस्।

Google AI Pro १५० देश र क्षेत्रहरूमा उपलब्ध छ यसमा थप सुविधाहरू समावेश गरिएका छन्। Google AI Pro को सदस्यतासँगै प्राप्त हुने Gemini एप Google Workspace का योग्य व्यावसायिक र शैक्षिक योजनाअन्तर्गत उपलब्ध भइरहने छ। थप जान्नुहोस्: https://gemini.google/subscriptions/

हालको योजना अपग्रेड गरी Ultra योजना लिएर Gemini एप का उत्कृष्ट सुविधाहरू प्राप्त गर्नुहोस् र कुनै पनि कुरालाई जुनसुकै कुरामा रूपान्तरण गर्न सबैभन्दा उच्च स्तरको एक्सेस तथा विशेष सुविधाहरू पनि पाउनुहोस्। 2.5 Pro जस्तो Google को सबैभन्दा शक्तिशाली मोडेलको सबैभन्दा उच्च स्तरको एक्सेस प्राप्त गर्नुहोस् र Veo 3 र Deep Research का सहायताले भिडियो जेनेरेट गर्ने जस्ता सुविधाहरू प्राप्त गर्नुहोस्। तपाईं एजेन्ट मोड जस्ता AI सम्बन्धी हाम्रा नयाँ सुविधाहरू उपलब्ध हुने बित्तिकै ती सुविधाहरूको अग्रिम परीक्षण गरी हेर्न पनि सक्नु हुने छ।

Google AI Ultra मा उपलब्ध Gemini १५० देश तथा क्षेत्रहरूमा उपलब्ध छ र Google AI Ultra को सदस्यता लिँदा यसमा थप सुविधाहरू प्राप्त हुन्छन्। Google AI Ultra हाल Google Workspace का व्यावसायिक र शैक्षिक ग्राहकका निम्ति उपलब्ध छैन। थप जान्नुहोस्: https://support.google.com/gemini/answer/16275805

तपाईंले Gemini एप प्रयोग गर्ने सहमति जनाउनुभयो भने यसले तपाईंको फोनमा प्राथमिक एसिस्टेन्टका रूपमा रहेको Google एसिस्टेन्टको ठाउँ लिने छ। Google एसिस्टेन्टका भ्वाइससम्बन्धी केही सुविधा Gemini एपमा उपलब्ध भइसकेका छैनन्। तपाईं सेटिङमा गई Google एसिस्टेन्टमा फर्कन सक्नुहुन्छ।

Gemini एपहरूको गोपनीयतासम्बन्धी सूचनाको समीक्षा गर्नुहोस्:
https://support.google.com/gemini?p=privacy_notice
मा अपडेट गरिएको
२०२५ अगस्ट १९
विशेष कथाहरू

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 11 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.६
९८.६ लाख समीक्षाहरू
hemraj pandey
२०२५ मे १६
all is one social network
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Magendra Adkhire
२०२५ मे १५
its very goood
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Satu Yadav
२०२५ मे ६
राम्रो लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

The Google Gemini app is now live in English, Spanish, French, Portuguese, Chinese, Japanese, Korean and more languages. See the full list of supported languages and countries here:
https://support.google.com/?p=gemini_app_requirements_android